देश/प्रदेश « Khabarhub

विद्यालय प्राङ्गणमा युवकको शव फेला

मकवानपुर– बकैया गाउँपालिकाको एक विद्यालय परिसरमा एक युवक मृत अवस्था फेला परेका छन् । बकैया गाउँपालिका वडा नम्वर–३ जलजले स्थित ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा स्थानीय ३५ बर्षीय दीपक वाइवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । सोमबार विहान ५ बजे विद्यालय परिसरमा वाइवाको शव घोप्टो…