देश/प्रदेश Archives | Page 15 of 2066 | Khabarhub Khabarhub

यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप

काठमाडौँ- किराती राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौँ जिल्ला कार्यसमिति गठनमा विवाद देखिएको छ । गत शुक्रबार आयोजित सम्मेलनमा बहुमत सदस्यहरूको भावनाविपरीत केन्द्रीय समितिबाट हस्तक्षेप भएको भन्दै असन्तुष्टहरूले आइतबार वक्तव्य सार्वजनिक गरेका छन् । विज्ञप्तिमा केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन मण्डलका अध्यक्ष देवान राईले पार्टीको झोले शैलीमा नयाँ कार्य समिति घोषणा गरको भन्दै पुनः…