Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले हतियारसहित तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। प्रहरी अपराध महाशाखाको विशेष टोलीले माछापोखरीबाट नुवाकोटको शिखरबेसी ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा म्यागजिन र १० राउण्ड गोलीसहित पक्राउ गरेको हो। नुवाकोटको लिपु गाउँपालिका १ का २८ वर्षीय अम्मर तामाङले ती हतियार उनीहरुलाई दिएको पाइएपछि प्रहरीले नुवाकोटबाट अम्मरलाई पनि पक्राउ गरेको…