देश/प्रदेश « Khabarhub

महिला हिंसाजन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्छ : मन्त्री महतो

काठमाडौँ– महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसाजन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताएकी छिन् । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार यौनजन्य हिंसा र न्याय विषयक कार्यक्रममा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसाका घटनालाई जरैदेखि उखेलेर फाल्नुपर्ने बेला आएको बताएकी हुन् । महिला, कानून र विकास मञ्चले १११औँ अन्तर्राष्ट्रिय…