देश/प्रदेश Archives | Page 1515 of 2016 | Khabarhub Khabarhub

मन लोभ्याउने मखमली (फोटो फिचर)

भक्तपुर– हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिन थालेको छ । बारीभरि ढकमक्क फुलेका फूलले पनि तिहारको झल्को दिन थालेका छन् । गाउँघर मात्र होइन शहर बजारमा पनि अहिले ढकमक्क फुलेको फुलले बेग्लै रौनक दिएको छ । भक्तपुरको गुन्डुमा पनि व्यावसायिक रुपमा गरिएको मखमली फूलको खेती लोभलाग्दो देखिन्छ । हरेक वर्षको तिहारमा गुन्डुका किसानले लाखौँ…