देश/प्रदेश « Khabarhub

इलाम अस्पतालमा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू

काठमाडौँ– जिल्ला अस्पताल इलाममा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू भएको छ । यसमा एचडीयू २ बेड र भेन्टिलेटरसहितको एक बेडको सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ । कोभिडका बिरामीलाई तत्कालका लागि अक्सिजन सेवा पनि दिन सकिने अवस्थामा रहेको अस्पतालको भनाइ छ । यसैबीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रभु साहले अस्पतालमा १ थान भेन्टिलेटर…