Live on
Your Voice, Your Power
तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा आज सात वर्षीय बालकको इनारमा डुबेर मृत्यु भएको छ । स्थानीय देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। इनारमा डुबेर घाइते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत…