देश/प्रदेश « Khabarhub

बिल बिना रेम्डेसिभिर औषधि बिक्री गर्नेलाई २ लाख जरिवाना

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज मेडिकल कलेजको हाताभित्र कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि बिना बिल बिजक बिक्री गरेको पाएपछि सञ्चालकलाई दुई लाख जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मेडिकल कलेजको हाताभित्र सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसीले बिना बिल रेम्डेसिभिर औषधि बिक्रि गरेको पाइएपछि उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरिएको हो ।…