देश/प्रदेश Archives | Page 1533 of 1928 | Khabarhub Khabarhub

बाजुराका ९२ बस्ती पहिरोको उच्च जोखिममा

बाजुरा- बाजुराका ९२ बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । भिरालो जमीन, बस्तीमाथिबाट पहिरो आउने र तलबाट खोला काट्दै जाने हुँदा जिल्लाका ९२ बस्ती पहिराको उच्च जोखिममा रहेका हुन् । राष्ट्रिय योजना आयोगले सहरी विकासमार्फत बस्ती विकासका लागि काम गर्ने भएपछि स्थानीय तहले जोखिममा रहेका बस्तीको पहिचान गर्दै आएका छन् । पहिचान भएका बस्तीमा खप्तड…