देश/प्रदेश Archives | Page 1562 of 2014 | Khabarhub Khabarhub

पहिरोमा आफन्त गुमाएकालाई ३५ लाख राहत

म्याग्दी- धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा ज्यान गुमाएकाको आफन्तले दुई महिनापछि राहत पाएका छन्। गत असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको ३५ लाख रुपैयाँ सोमबार वितरण गरिएको हो । मराङको राम्चेका चारजना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी…