Live on
Your Voice, Your Power
काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फैलिएको तनावलाई नियन्त्रणमा लिन प्रशासनले सुनसरी, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको छ। ती चार जिल्लाका स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले स्थानीय अवस्था हेरी विभिन्न समय र स्थानमा कर्फ्यु तथा निषेधाज्ञा लागू गरेको जनाएका छन्। सुनसरीमा १०…