देश/प्रदेश Archives | Page 1624 of 1925 | Khabarhub Khabarhub

अछामका २ सय २६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

अछाम -अछाममा कोरोना भाइरस परीक्षणका लागि संकलन गरिएको २ सय २६ जनाकै रिर्पोट नेगेटिभ आएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत अछाममा दुई दिन लगाएर स्वाब संकलन गरिएको थियो । संकलन गरिएको सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । अछामको बयालपाटा अस्पतालबाट ५१ जना,मंगलसेन नगरपालिकाबाट १ सय ७ जना र कमल…