Live on
Your Voice, Your Power
चितवन- कोभिड–१९ को सङ्क्रमण नहुँदो हो त यतिखेर चितवनको सौराहा आएका स्वदेशी र विदेशी पर्यटक पुष्पालाई हेर्न खुबै झुम्मिन्थे । उनको आमुनेसामुने बसेर सेल्फी लिन्थेँ, सुमसुम्याउँथे । अनि नजीकबाट पुष्पाको स्पर्श गरेर अनौठो अनुभूति सङ्गाल्थे । यसपालि त्यो अनुभूति लिने मौका जुरेको छैन । सौराहा सुनसान छ । चराचुरुङ्गीका चिरबिर र वन्यजन्तुका हुँकार बेलाबेलामा सुनिन्छ…