Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारको निर्णयअनुसार आज असोज १ गतेबाट सबै किसिमका सार्वजनिक यातायातका साधन सञ्चालन हुन थालेका छन् । सर्वाजनिक सवारीसाधन ६ महिनापछि चल्न लागेका हुन् । यतिबेला सर्वसाधरणको चासो दशैँका लागि लामो दूरीको टिकट कहिले खुल्छ र भाडा कति लाग्छ ! काठमाडौँ उपत्यकामा बस्ने आधाभन्दा बढी जनसंख्या दशैँमा बाहिरिन्छ । विगतका वर्षहरूमा दशैँ आउन करिब एक…