देश/प्रदेश Archives | Page 1715 of 2004 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा 

कास्की- कोरोना भाइरसको सन्त्रास फैलिएपछि गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा बसेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अुनसार प्रदेशमा थप दुई हजार ४९२ जना होम क्वारेन्टाइनमा बसेका छन्। ६१ जनाको नमूना संकलन गरिएको अहिलेसम्म ४३ जनाको रिपोर्ट आएको छ। त्यसमध्ये दुई जना संक्रमित देखिएका छन्। ती दुबै जना बाग्लुङका हुन्। निर्देशनालयका अुनसार नवलपुरमा ६६, लमजुङमा ५१, कास्कीमा…