Live on
Your Voice, Your Power
बर्दिया- बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । उनी दुई दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्याएर नयाँ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई काठमाडौंबाट ल्याएका थिए । सरुवा…