देश/प्रदेश Archives | Page 1753 of 1779 | Khabarhub Khabarhub

चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा-  चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । सोमबार राति परेको  चट्याङ लागेर माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको मृत्यु भएको हो । खाना खादै गरेका परियार चट्याङमा परेका थिए । हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनामा एक जनाको मृत्यु भए…