Live on
Your Voice, Your Power
काठमाडौं- हालै संसदीय समितिले पारित गरेको निजामती सेवा ऐन विरुद्ध नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरु आन्दोलनमा उत्रिएका हुन् । ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको उनीहरुको ठहर छ । उनीहरुले सिंहदरबारभित्रैबाट आन्दोलन थालेका छन् । तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत…