देश/प्रदेश Archives | Page 1771 of 1995 | Khabarhub Khabarhub

जागिरको प्रलोभन देखाएर युवतीसँग १ लाख ८० हजार  ठगेपछि…

कैलाली– प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई  पक्राउ गरेको छ । डोटीको साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । गौरीगंगा–७ की रत्ना बोहोरा (धामी) समेतका २०/२१ जनालाई भेला…