देश/प्रदेश « Khabarhub

दैलेखमा चट्याङ लागेर दुई जना घाइते

दैलेख- दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घाइते भएकी हुन् । घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा  उनी घाइते भएको प्रहरीले जनाएको छ । चट्याङको झिल्कोले उनको बायाँ हातमा थोरै चोट लागेको छ । चट्याङ लागेर घाइते भएकी सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको…