Live on
Your Voice, Your Power
हेटौंडा– मकवानपुरको हेटौंडास्थित उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका अधिकृत (आठौं तह) चन्दनकुमार अमात्य घुस रकमसहित पक्राउ परेका छन् । उद्योग दर्ता गर्नका लागि आइई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनका लागि लिएको ५० हजार घुस रकमसहित अमात्य पक्राउ परेका हुन् । पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले अमात्यलाई आइतबार घुस लिइसकेको…