देश/प्रदेश « Khabarhub

आम्दानीका स्रोत बन्दै निजी वन

मकवानपुर- सरकारले पारिवारिक निजी वनको अवधारणा अघि सारेसँगै सर्वसाधारणले आफ्नो स्वामित्वमा रहेको खाली जग्गालाई निजी वनका रूपमा विकास गरेर आम्दानीको स्रोत बनाउन थालेका छन् । वनबाट अन्य आम्दानीका साथै जडीबुटी खेतीले राम्रो स्रोत बनाएको छ । आफ्नो स्वामित्वमा रहेको उब्जाउ नहुने खेतबारी र भिर पाखो जग्गालाई निजी वनमा रुपान्तरण गर्नस्थानीयवासी हौसिएका छन् । औद्योगीकरण र…