देश/प्रदेश « Khabarhub

काठमाडौं महानगरपालिकाले भन्यो– सार्वजनिक ठाउँका विज्ञापन ७ दिनभित्र हटाउनु

काठमाडौं– काठमाडौं महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन ७ दिन भित्र हटाउन निर्देशन दिएको छ । आफैंले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने चेतावनी दिएको छ। सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफैं हटाउन निर्देशन दिएको हो। यस्ता विज्ञापन…