देश/प्रदेश « Khabarhub

ललितपुर दरबार क्षेत्रमा निशुल्क पार्किङ

ललितपुर– ४० औं पर्यटन दिवसलाई लक्षित गर्दै ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम गर्ने भएको छ । शुुक्रवार अर्थात् आजदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेन्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुट दिने व्यवस्था गरेको छ । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा शुक्रवार सबैभन्दा पहिला प्रवेश गर्ने २५ जना पर्यटकलाई निशुल्क प्रवेश व्यवस्था गर्ने भएको…