देश/प्रदेश « Khabarhub

सोलुखुम्बुमा सुविधा सम्पन्न सामुदायिक अस्पताल बन्ने

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा जनसहभागितामा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि १२ रोपनी जग्गासमेत प्राप्त भएको अभियन्ता डा राजेन्द्र बस्नेतले जानकारी दिए । सल्लेरीमा सञ्चालित सोलुहेल्थ केयर सेन्टरले रु १६ लाखमा खरीद गरेको उक्त जग्गा अस्पताललाई निःशुल्क दान गरेको सेन्टरका अध्यक्ष छितिज नकर्मीले बताए । निजी लगानीमा सञ्चालित…