Live on
Your Voice, Your Power
कलैया– उद्योग वाणिज्य सङ्घ सिम्रौनगढको निर्वाचनको विषयमा झडप हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिकेन्द्र यादव र अजयकुमार यादव रहेका छन् । सङ्घका वर्तमान अध्यक्ष जयन्त कुसवाहा र कोषाध्यक्ष लालबाबु कुशवाहा पक्षधरबीच झडप भएको हो । स्थितलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।…