देश/प्रदेश Archives | Page 2028 of 2056 | Khabarhub Khabarhub

मन्त्री पुनद्वारा बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मासहित शनिवार परियोजनास्थल पुगेका हुन् । उनले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको वारेमा आयोजनाका अधिकारीसँग छलफल गरेका थिए । मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा भने, ‘वाग्मती सम्पदासँग जोडिएकोले…