Live on
Your Voice, Your Power
काठमाडौं– ३ हजार रुपैयाँ घुससहित पक्राउ परेका सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र कम्प्युटर अपरेटरविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मोही जग्गाको बाँडफाँट भइ श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) बनाइदिने बहानामा सेवाग्राहीसँग लिएको ३ हजार रुपैयाँ घुससहित नायव सुब्बा राम नारायण शर्मा र कम्प्युटर अपरेटर राजेश कुमार साह पक्राउ परेका…