देश/प्रदेश « Khabarhub

अस्पतालबाट बिमलाले बच्चा चोर्नुको रहस्य खुल्यो

काठमाडौं– गत सोमबार लुम्बिनी मेडिकल कलेज प्रभासबाट एक नाबालक  चोरेर फरार भएकी विमला पाण्डेलाई प्रहरीले बच्चासहित स्याङ्जाबाट नियन्त्रणमा लियो । बच्चा चोरेर भागेकी गल्याङ नगरपालिका वडा नम्बर–५, मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका वडा नम्बर–७, मा रहेको नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको प्रहरीले…