देश/प्रदेश « Khabarhub

अधिकारीको १३ औं दिनको पुण्यतिथिमा रसाएका आँखा

कास्की– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीको १३ औं दिनको पुण्य तिथिमा सहभागी अधिकांशका आँखा रसाए । स्व. अधिकारीकोे जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन् । कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए…