देश/प्रदेश « Khabarhub

सांसदहरुको शंका : काठमाडौं–निजगढ द्रुतमार्ग समयमै सम्पन्न नहुने देखियो

काठमाडौं- संसदीय समितिले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिले आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारको पनि ध्यानाकर्षण गराएको छ । समितिको सोमबारको बैठकमा आयोजनाका प्रमुख…