Live on
Your Voice, Your Power
सुर्खेत — जुम्लाका ज्ञानेन्द्र शाहीका विषयमा केही दिन यता सामाजिक सञ्जाल, यूट्यूव च्यानलमा निकै चर्चा चलिरहेको छ । एक कार्यक्रमस्थलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिनेक्रममा शाहीका समर्थकले नारावाजी र हुलहुज्जत गरेको भीडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको थियो । शाहीलाई प्रहरीले पक्राउ गरेर यातना दिएको भन्दै मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोश पोखिरहेका छन् । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता…