Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा एकपछि अर्को प्राकृतिक विपद्का घटना बढिरहेका छन् । भूकम्पले पुर्याएको क्षतिलाई बिर्सन नपाउँदै, बाढि पहिरो, हावाहुरी पनि ठूलो प्रकोपका रुपमा देखा परेका छन् । चट्याङले पनि वर्षेनी नेपालमा धेरै जनधनको क्षति गराउने गरेको छ । यस्तै प्रकोपका रुपमा आगलागी पनि देखा परेको छ । आगलागीबाट प्रत्येक वर्ष नेपालले २ अर्ब भन्दा बढीको नोक्सानी…