देश/प्रदेश « Khabarhub

बाढीबाट मधेसमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति

धनुषा– हालैको बाढीपहिरो र डुबानबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो । सप्तरीको बलान,…