देश/प्रदेश Archives | Page 30 of 1975 | Khabarhub Khabarhub

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

काठमाडौं– जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम एण्ड एभिएसन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो ।…