देश/प्रदेश « Khabarhub

नारायणी नदीमा माछा मार्न गएका एक जना मृत फेला

भरतपुर- नारायणी नदीमा माछा मार्न गएका एक जना मृत फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला परेका हुन्…