Live on
Your Voice, Your Power
लमजुङ– बेसीशहर नगरपालिका वडा नम्बर ११ ले वडा भित्रका प्रत्येक टोलमा स्टेचर वितरण गरेको छ । वडाको आर्थिक वर्ष ०८०–०८१ को बजेटबाट १० वटा टोललाई स्टेचर प्रदान गरेको हो । वडा नम्बर ११ का वडा अध्यक्ष शिव जोशीले एक कार्यक्रमका बीच ११ वटा स्टेचर टोलसुधार समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन् । विपद् जतिखेर पनि आउन…