Live on
Your Voice, Your Power
काठमाडौँ- लमजुङमा कौडा खेल्ने २२ जना पक्राउ परेका छन् । लमजुङको मर्स्याङदी गाउँपालिका ९ डेरा गरी बस्ने सोही गाउँपालिका ३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७०…