देश/प्रदेश « Khabarhub

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटी– डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका हुन् । बिरामी हुनेमा दिपायल सिलगढी–५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी…