Live on
Your Voice, Your Power
दिनभर आज एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई, लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन, पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ, घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय, उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण, नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै लगायतले प्रमुख स्थान पाए । एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि…