देश/प्रदेश Archives | Page 980 of 2054 | Khabarhub Khabarhub

पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

हेटौंडा– हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् । साँझ साढे पाँच बजे चार जना बालक पौडी…