धर्म / संस्कृति « Khabarhub

यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

काठमाडौं- आषाढ कृष्ण औँसीका दिन आज बिहान १० : ५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १० : ५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ : ३८ बजे मध्य र अपराह्न २ : २३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा…