Live on
Your Voice, Your Power
काठमाडौं- ‘वर्षा र सहकाल’का देवता रातो मछिन्द्रनाथको मूर्तिलाई बुङमति पुर्याइएको छ । बैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा कारोना महामारीका कारण स्थगित गरिएपछि आज शुभ साइत जुराएर मछिन्द्रनाथलाई खटमा राखी बाजागाजाका साथ बुङमति पुर्याइएको हो । यसवर्ष नरिबल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने गरिएन । कोरानाम कारण रथ तान्ने विषयमा केही निर्णय हुन नसक्दा गत…