Live on
Your Voice, Your Power
यसपटक कार्तिक १० गते राति लक्ष्मीपूजा परेको छ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मीपूजाका दिन देवी लक्ष्मीको आराधनासहित स्वागद गर्दै दियो बाल्ने गरिन्छ । यो दिन लक्ष्मीलाई खुशी राखे सुख, सम्वृद्धि तथा धनयोग हुने विश्वास छ । तर, लक्ष्मी पूजाको दिन केही विशेष कुरामा ध्यान पु¥याउनु भने पर्छ । अन्यथा घर…