धर्म / संस्कृति « Khabarhub

महाभारत : कसरी मारिएका थिए निर्दोष द्रोणाचार्य ?

द्रोणाचार्य संसारको सर्वश्रेष्ठ धनुर्धर थिए । उनले पाण्डव र कौरवलाई युद्धको ज्ञान दिएका हुन् । महाभारत सबैभन्दा ठूलो युद्ध मानिएको छ । उक्त युद्धमा द्रोणाचार्यले शरीर कौरवको पक्षमा र मन पाण्डवको पक्षमा बाँडेका थिए । उनी पाण्डवहरुले युद्ध जितेको हेर्न चाहन्थे । उनी भारद्वाज मुनिका छोरा थिए । उनको विवाह कृपाचार्यको बहिनी कृपिसँग भएको थियो…