धर्म / संस्कृति « Khabarhub

धुर्मुस-सुन्तलीले बनाउँदै गरेको रंगशाला निर्माणका लागि आयोजित महायज्ञमा उठ्यो एकै दिन ५ करोड

चितवन– चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी 'धनधान्याचल महोत्सव' महायज्ञमा एकै दिन ५ करोड दान दक्षिणा संकलन भएको छ । बिहिबार मात्रै करिब पाँच करोड संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साही रहेको जनाए । जिल्ला समन्वय समिति चितवनले २ करोड…