समाचार Archives | Page 466 of 6971 | Khabarhub Khabarhub

हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान

काठमाडौँ– प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ । गएराती लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औँ मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोग गरेका थिए । उनलाई मैदानमै  प्राथमिक उपचार गराएपछि अस्पताल लागिएको थियो । प्रिमियर…