Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को ‘हब’ अस्पतालका रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १०० को हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन बिरामी आइरहेका छन् । जनावरको टोकाइपछि लगाउने सो खोप सेवालाई सो अस्पतालले नियमित जारी राखेको छ । सो उपचार अन्य अस्पतालबाट गर्न सहज नभएकाले यहीँबाट भइरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले…