समाचार Archives | Page 6815 of 6988 | Khabarhub Khabarhub

चीनको आग्रहमा नेपालले गरेको डिपोर्टप्रति अमेरिका असन्तुष्ट

काठमाडौं- चीनको आग्रहमा अमेरिकी नागरिकलाई विमानस्थलबाटै फिर्ता गरिएको प्रति अमेरिकी दूतावासले असन्तुष्टि व्यक्त गरेको समाचार कान्तिपुर दैनिकमा खबर छ। ‘विदेशी सरकारको आग्रहका आधारमा अमेरिकी नागरिकलाई नेपाल सरकारले डिपोर्ट गरेकामा अमेरिकी दूतावास आहत भएको छ,’ दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्, ‘अमेरिकी नागरिकले नेपालमा प्रवेश गर्न अन्य विदेशीको अनुमति चाहिने हो कि होइन भन्ने कुरो हामी…