समाचार Archives | Page 6901 of 7102 | Khabarhub Khabarhub

सभापतिको डेरा डुबेपछि….

काठमाडौं– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको बसेको कोलोनी डुवानमा पर्दा उनी पीडित बनेका छन् । कुलेश्वरस्थित ओरियन्ट कोलोनीको एउटा ब्लकको भुइतलामा बसेका श्रीवास्तव शुक्रवारको बाढी घर भित्र पस्दा तनावमा परेका छन् । बाढी कोठमा भित्र पस्दा उनका अधिकांश सामान विग्रिएका छन् । खान पकाउने कोठामा लेदो जम्मा…